निजी अनुवाद उपकरण · Public होइन

अनुवाद उपकरण

चरणहरू: १ भाषा छान्ने → २ Document upload → ३ Text check → ४ Confirm / अनुवाद → ५ PDF download

चरण १ — भाषा छान्नुहोस्

पहिले भाषा छान्नुहोस् — photo को OCR पनि यही भाषा अनुसार हुन्छ। जापानी कागजात भए From मा जापानी नै छान्नुहोस्, OCR धेरै सफा आउँछ।

जन्म दर्ताको certificate भए Document को किसिममा 出生届受理証明書 छान्नुहोस् — PDF certificate कै style (title + form जस्तो table) मा आउँछ।

चरण २ — Document upload गर्नुहोस्

📷 Document को photo यहाँ तानेर छाड्नुहोस् वा click गरेर छान्नुहोस् (धेरै photo पनि हुन्छ)
.jpg · .png · .pdf (scan पनि) · .docx · .txt — photo/scan OCR ले पढ्छ, २–४ मिनेट लाग्न सक्छ

Photo सिधा, नजिकबाट, plastic नहाली खिच्दा OCR ले राम्रो पढ्छ। भाषा फेर्नुभयो भने file फेरि upload गर्नुहोस्।

चरण ३ — मूल text check गर्नुहोस्

Upload गरेपछि text यहाँ आउँछ — अक्षर मिलेको छ कि हेरेर, नमिले सच्याउनुहोस्। वा text सिधै paste पनि गर्न सकिन्छ:

० अक्षर

चरण ४ — Confirm गरेर अनुवाद गर्नुहोस्

अनुवाद engine: MyMemory (free) — लामो कागजातमा केही समय लाग्छ।

चरण ५ — Result check गरेर PDF download गर्नुहोस्

० अक्षर

PDF मा "Save as PDF" छान्नुहोस् (print window खुल्छ)। Footer मा Document Translation Date आफैं आउँछ।